काठमाडौँ । मलेसियामा जारी एसियन गेम्स छनोट अन्तर्गत महिला क्रिकेटको दोस्रो खेलमा जितका लागि इन्डोनेसियाले दिएको एक सय १४ रनको मध्यम लक्ष्य नेपालले पच्छ्याई रहेको छ । मलेसियाको वायुमास ओभल मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर...