औद्योगिक फोहोरले सिंघिया–केसलिया खोला विषाक्त, विपन्न जोखिममा

3 weeks ago 41
विराटनगर । मोरङ–सुनसरी औद्योगिक करिडोरका विभिन्न उद्योगले निस्कने प्रशोधन नगरिएको फोहोर पानी र विषाक्त रसायनले सिंघिया र केसलिया खोलालाई पूर्ण रूपमा दूषित बनाएका छन्। उद्योगको मनोमानी विसर्जनका कारण खोलासँगै वरिपरिको भूमिगत पानी पनि विषाक्त बनेको ...
पुरा समाचार पढ्नुहोस