काठमाडौँ । डोटीको एक होटलमा बास बसेका एक युवक शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् । जोरायल गाउँपालिका–१ गैरा स्थित रेनुका होटलमा बास बसेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० सुर्खेत टोलका ३५ वर्षीय सरोज थापा शनिबार मृत भेटिएको प्रहरीले जनाएको...