कर्मचारीमाथि हुने सुनियोजित प्रहार सह्य नहुने कार्यालय प्रमुखहरूको धारणा

3 weeks ago 98
काठमाडौँ । हुम्ला जिल्लामा कार्यरत कर्णाली प्रदेश सरकार मातहतका विभिन्न १० सरकारी कार्यालयका प्रमुखहरूले राष्ट्रसेवक कर्मचारीमाथि हुने सुनियोजित प्रहार सह्य नहुने बताएका छन्। जिल्ला प्रशासन कार्यालय हुम्लामार्फत जारी संयुक्त प्रेस विज्ञप्तिमा स्वास्थ...
पुरा समाचार पढ्नुहोस