कांग्रेसको संस्थापन इतर पक्षको भेला भोलि विराटनगरमा
3 weeks ago
41
विराटनगर : नेपाली कांग्रेसको संस्थापन इतर पक्षले भोलि (आइतबार) विराटनगरमा भेला आयोजना गर्ने भएको छ।
पार्टीभित्र दबाब सिर्जना गर्ने र १४औँ महाधिवेशनपछि देखिएका सांगठनिक कमजोरी सच्याउन माग गर्दै उक्त समूहले शक्ति प्रदर्शन गर्न लागेको हो।
शनिबार व...