न्याय स्थापना र कानुनी शासनको संरक्षणका लागि वकिलहरूको भूमिका महत्वपूर्ण रहँदै आएको छ।
अदालत परिसरमा फाइल र ब्याग बोकेर मुद्दाको बहस, कानुनी परामर्श तथा सेवाग्राहीको हकहित संरक्षणमा सक्रिय वकिलहरू न्यायको यात्राका मुख्य सहयात्रीका रूपमा चिनिन्छन्।...