काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले जेनजी आन्दोलनसम्बन्धी कार्की आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गर्न तथा भदौ २४ गते भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल नयाँ आयोग गठन गर्न सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभा...