कार्यसूची अघि नबढी प्रतिनिधि सभा बैठक स्थगित, विपक्षी अवरोध जारी

3 weeks ago 34
काठमाडौँ। प्रतिनिधि सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण बैठक सञ्चालन हुन नसकेपछि सभामुख डीपी अर्यालले स्थगनको घोषणा गरेका हुन्। सभामुखले आगामी बैठक भोलि बिहान ११ बजेसम्मका लागि सारिएको जानकारी ...
पुरा समाचार पढ्नुहोस