कालजयी गीतकी गायिका यशोदा पराजुली भन्छिन् : सफलता टिकाउन कर्म आवश्यक
3 days ago
61
काठमाडौं । ‘दिन ढल्यो अँधेरी रातमा, यो मन जल्यो निष्ठुरीको यादमा…’ लाखौं स्रोता–दर्शकको मनमा बस्न सफल यो कालजयी गीतकी गायिका हुन् यशोदा पराजुली । नेपाली आधुनिक संगीतमा आफ्नो छुट्टै पहिचान बनाएकी पराजुलीले मधुर स्वर र