कास्कीमा जुवाखेलमा संलग्न नौ जना नियन्त्रणमा, नगद र तास बरामद

3 weeks ago 47
काठमाडौँ । कास्की प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूबाट नगद रकम तथा ताससमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वैशाख २६ गते पोखरा महानगरपालिका-१७ स्थित रामदर...
पुरा समाचार पढ्नुहोस