‘किनार’ कथा संग्रह: भुइँमान्छेका पीडा र आवाजको जीवन्त अभिव्यक्ति

3 weeks ago 132
“संसारको सबैभन्दा ठूलो कष्ट भोक हो रहेछ। जस्तोसुकै अवस्थाले घेरे पनि भोकको हिसाब कहिल्यै रोकिन्न रहेछ। शोकलाई बिर्सनु अघि पनि भोक मेटाउनैपर्ने रहेछ।” यी हरफहरू “किनार” कथा संग्रहअन्तर्गतको “शून्य बिछोड” शीर्षकबाट साभार गरिएका हुन्। आकारमा साना भए पनि...
पुरा समाचार पढ्नुहोस