कुर्बानीको भोज खान बोलाएर साथीको हत्या गर्ने असद प्रहरी मुठभेडमा मारिए

3 days ago 48

सञ्जय मिश्रा/उत्तर प्रदेश (भारत) १७ जेठ । भारतको उत्तर प्रदेशस्थित गाजियाबादको खोडा क्षेत्रमा ईदका दिन भोज खान बोलाएर आफ्नै साथीको हत्या गरेको आरोप लागेका असद प्रहरी मुठभेडमा मारिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार गाजियाबाद प्रहरीले शनिब...

पुरा समाचार पढ्नुहोस