कैलाली चिसापानीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, फरार चालक सुर्खेतमा पक्राउ

1 day ago 196

२० असार, धनगढी । कैलालीको चिसापानीमा ट्रकले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारमा शुक्रबार राति साढे ९ बजेतिर रुवी होटल अगाडि पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो । उनलाई तत्काल इलाका प्रह...

पुरा समाचार पढ्नुहोस