काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा आफन्त गुमाएका खोटाङका एक परिवारले २३ लाख पाएका छन् । खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरीका धर्मराज तामाङको परिवारले आर्थिक सहायता तथा बिमाबापत २३ लाख पाएका हुन् । मृतक परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता...