कोशी प्रदेश सभा बैठक स्थगित

1 week ago 46

विराटनगर । कोशी प्रदेश सभाको आजको बैठक स्थगित भएको छ । आजबाट बजेटमाथि मन्त्रालयगत छलफल शुरु हुने तय थियो । तर, प्राविधिक कारणले आज १ बजेका लागि तय भएको बैठक स्थगित भएको प्रदेश सभाले जनाएको छ ‌। प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि म...

पुरा समाचार पढ्नुहोस