विराटनगर। बजेट वितरणको विषयलाई लिएर आफ्नै दलका सांसददेखि प्रतिपक्षसम्मको तीव्र विरोध खेपेको कोशी प्रदेश सरकारले अन्ततः बजेट संशोधन गर्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबाट १ अर्ब रुपैयाँ समर्पण गरी पुनः बाँडफाँट गर्ने तथा रातोकिताबम...