कोशी प्रदेशका नौवटा सहकारी खारेज हुंदै

2 weeks ago 66

विराटनगर । कोशी प्रदेश सरकारले कार्यक्षेत्रमा नदेखिएका र लामो समयदेखि सम्पर्कविहीन रहेका ९ वटा सहकारी संस्थाहरूलाई खारेजीको प्रक्रियामा लगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले मोरङ र...

पुरा समाचार पढ्नुहोस