कोशी प्रदेशको बजेट : विगतमा ३० अर्ब आसपास खर्च, आगामी वर्ष ४० अर्ब लक्ष्य

2 weeks ago 41

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैँयाको बजेट सार्वजानिक गरेको छ । विगतमा आएका बजेटलाई हेर्ने हो भने ३० अर्ब आसपास मात्रै खर्च गर्दै आएको प्रदेशले आगामी आर्थिक वर्षका लागि ...

पुरा समाचार पढ्नुहोस