इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले कोशी प्रदेशमा पहिचानको आन्दोलन अझै समाप्त नभएको भन्दै त्यसलाई बेवास्ता गरिए भविष्यमा थप जटिल समस्या उत्पन्न हुन सक्ने बताएका छन्।
रास्वपाको...