विराटनगर। कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट तीव्र असन्तुष्टि बढेपछि प्रदेशसभाको बैठक लगातार प्रभावित हुँदै आएको छ। गत असार १ गते प्रदेशसभामा प्रस्तुत बजेटबारे प्रतिक्रिया माग्दा सत्ता स...