कोशी–मधेशका सात हब जोड्दै ग्रासरुट महिला क्रिकेट, महोत्सवमा ६३ बालिकाको सहभागिता

3 weeks ago 106

विराटनगर / नेपालको ग्रासरुट तहको महिला क्रिकेट विकास र बालिकाहरूलाई खेलमार्फत अवसर विस्तार गर्ने उद्देश्यसहित दोस्रो नेपाल ग्रासरुट छात्रा क्रिकेट महोत्सव २०८३ सम्पन्न भएको छ ।

पुरा समाचार पढ्नुहोस