कोशीमा भारी वर्षाको चेतावनी

1 week ago 100

काठमाडौं, असार १३ । देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय बन्दै गएको छ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्रमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मनसुन वायुको प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डक...

पुरा समाचार पढ्नुहोस