कोशीमा मनसुन सक्रिय, थप वर्षाको सम्भावना

1 week ago 64

विराटनगर । कोशी प्रदेशमा पछिल्ला केही दिनयता निरन्तर वर्षा भइरहेको छ। मनसुनी वायु सक्रिय भएपछि प्रदेशका तराई, पहाड र हिमाली जिल्लामा वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा मनसुनको प्रभाव देखिए पनि देशका अन्य क्षेत्रमा भने य...

पुरा समाचार पढ्नुहोस