कोशीमा लागूऔषधविरुद्धको अभियान : समातिए २२ जना कारोबारी

2 weeks ago 89

विराटनगर । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्ध सञ्चालन भइरहेको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट २२ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूको साथबाट १८ ग्राम १५० मिलिग्राम ब्राउन सुगर, ५०२ चक्की प्रतिबन्धित औषधि, एक मोटरसाइकल, ए...

पुरा समाचार पढ्नुहोस