पर्वत । रोजगारीका लागि आठ वर्षसम्म खाडी मुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाई पालन गरेका पर्वतका एक युवाले मासिक रु. दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । पर्वतको जलजला गाउँपालिका–८ फर्सेका ४५ वर्षीय नारायण ...