गुगल जीमेल र गुगल किपमा आउँदै एआई भ्वाइस फिचर, बोलेरै नोट बनाउन र इमेल व्यवस्थापन गर्न सकिने

1 hour ago 57
काठमाडौं । गुगलले मे महिनामा आयोजित आफ्नो वार्षिक गुगल आई/ओ डेभलपर सम्मेलनका क्रममा नयाँ एआई फिचरहरूको झलक देखाएको थियो । यी फिचरहरू जीमेल, गुगल डक्स र गुगल किपमा आउने अपेक्षा गरिएको छ । डेमोन्स्ट्रेसनका क्रममा कम्पनीले यी नवीन कन्भर्सेसनल फिचरहरू यस...
पुरा समाचार पढ्नुहोस