गुञ्जिन छाडे ‘असारे भाका’

1 hour ago 110
तानसेन। असार महिना ‘माना रोपेर मुरी उब्जाउने समय’ हो। असार १५ सँगै किसान रोपाइँमा जुटिरहेका छन्। तर पहिला जस्तो रोपाइँमा असारे भाकाको रौनक भने छैन्। ‘असारको मध्य भए पनि खेतमा असारे भाकाको कुनै रौनक छैन्’, पाल्पाको तिनाउ गाउँपालिकाकी संगीता सारुले भनि...
पुरा समाचार पढ्नुहोस