काठमाडाैं। सरकारले देशको प्रशासनिक कार्यसम्पादनलाई थप चुस्त र प्रभावकारी बनाउन गृह प्रशासनमा ठूलो हेरफेर गरेको छ। गृह मन्त्रालयको शुक्रबारको निर्णयानुसार विभिन्न मन्त्रालय, विभाग, अन्तर्गतका निकाय तथा जिल्ला प्रशासन कार्यालयहरूमा कार्यरत राजपत्रांकित...