काठमाडौँ । फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा अत्यन्तै रोमान्चक र चर्किएको मोडमा पुगेको छ। फ्रान्सका स्टार स्ट्राइकर तथा कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका जादुमयी कप्तान लियोनल मेसी यस विश्वकपमा सर्वाधिक गोलकर्ताको दौडमा संयुक्त रूप...