गोसाइकुण्डः धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम (तस्बिरहरू)

3 weeks ago 59
काठमाडाैं। रसुवाको प्रसिद्ध धार्मिक एवम पर्यटकीय स्थल गोसाइकुण्ड प्राकृतिक रुपमा सुन्दर मानिन्छ। लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइकुण्ड समुद्री सतहदेखि करिब १४,१०० फिट ९४,३०० मिटर उचाइमा रहेको छ । यो कुण्ड वरिपरि १०८ वटा कुण्डहरू छन्
पुरा समाचार पढ्नुहोस