घरमै लडेर घाइते भएका पूर्वडीआईजी अर्जुन चन्द ठकुरीको निधन
4 days ago
77
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको उपचारका क्रममा निधन भएको छ। केही दिनअघि आफ्नै घरमा लडेर गम्भीर घाइते भएका ठकुरीको बुधबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।
पर...