चतराधाममा ‘जगद्गुरु श्रीरामानन्दाचार्य गुरुकुल’ सञ्चालनमा

3 weeks ago 133

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा ‘जगद्गुरु श्रीरामानन्दाचार्य गुरुकुल’ सञ्चालनमा आएको छ । गुरुकुलको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गरेका हुन् । नेपाल पीठाधीश तथा संरक्षक अनन्त श्री विभूषित जगद...

पुरा समाचार पढ्नुहोस