चिनियाँ उत्पादनसँगको तीव्र प्रतिस्पर्धाले स्वदेशी ट्रान्सफर्मर उद्योग दबाबमा

2 days ago 87
काठमाडौं। स्वदेशी ट्रान्सफर्मर उत्पादक उद्योगहरू बजारमा भित्रिएका सस्ता चिनियाँ उत्पादनसँगको तीव्र प्रतिस्पर्धाका कारण ठुलो व्यावसायिक दबाबमा परेका छन्। यस बजार दबाबको प्रत्यक्ष र गम्भीर असर नेपालकै पुराना एवं प्रतिष्ठित ट्रान्सफर्मर उत्पादकमध्येको ए...
पुरा समाचार पढ्नुहोस