चोरीका घटनाले विराटनगरवासी त्रसित, दुई महिनामै ५० मुद्दा दर्ता , ७४ जना पक्राउ

2 weeks ago 62

प्रेम देवान
विराटनगर । पछिल्लो समय विराटनगरमा चोरीका घटनामा उल्लेख्य वृद्धि भएको छ। दिनहुँजसो चोरीका घटना सार्वजनिक हुन थालेपछि सर्वसाधारण नागरिक त्रसित बन्न पुगेका छन् । चोरहरूले पनि नयाँ–नयाँ तरिका अपनाउन थ...

पुरा समाचार पढ्नुहोस