छोटी भन्सार हटाउने सरकारी निर्णयविरूद्ध सिरहाको बरियारपट्टीमा दिनहुँ प्रदर्शन

3 weeks ago 133
सरकारले वैशाख २१ को राजपत्रमा सूचना प्रकाशित गर्दै सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गरेपछि स्थानीयवासी आन्दोलित भएका छन्।
पुरा समाचार पढ्नुहोस