छोराको कुटपिटबाट आमाको मृत्यु

1 week ago 244

भक्तपुर । सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ।

शुक्रबार साँझ करिब १९:४५ बजे उदयपुरको कटारी नगरपालिका–५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपि...

पुरा समाचार पढ्नुहोस