जंगली हात्तीको आक्रमणमा मेचीनगरकी महिलाको मृत्यु

3 weeks ago 131
झापा :  झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–४ स्थित वडा कार्यालय अगाडि आइतबार बिहान जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ६२ वर्षीया पद्मा पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रह...
पुरा समाचार पढ्नुहोस