जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ 

55 minutes ago 98

काठमाडौं । रौतहटको सदरमुकाम गौरस्थित एक होटेलमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र चार जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

गौर नगरपालिका–२ स्थित एक होटेलमा करणी भएक...

पुरा समाचार पढ्नुहोस