जलवायुदेखि युवा मुद्दासम्म हेर्न कांग्रेस नीति प्रतिष्ठानले तोक्यो सात उपसमितिका संयोजक

2 weeks ago 62
काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको आन्तरिक रणनीति र सार्वजनिक सरोकारका विभिन्न क्षेत्रहरू हेर्ने गरी सात वटा महत्त्वपूर्ण विषयगत उपसमितिहरूको गठन गर्दै तिनको संयोजक तोकेको छ। प्रतिष्ठानका प्रमुख...
पुरा समाचार पढ्नुहोस