जहदामा सशस्त्र प्रहरीद्वारा ९२२ किलो गाँजा बरामद, तस्कर फरार

3 weeks ago 31

विराटनगर । मोरङको जहदा गाउँपालिका–७ स्थित महादेवकोल क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनमा एक वानटन पिकअप गाडी र भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित ९२२.२...

पुरा समाचार पढ्नुहोस