जातीय विभेद अन्त्यका लागि मुगुमा सामूहिक सहभोज, व्यवहारमै परिवर्तन ल्याउन नगरप्रमुखको जोड

1 day ago 160
मुगु। हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिकाले समाजमा व्याप्त जातीय विभेद तथा छुवाछुत पूर्ण रूपमा अन्त्य गर्ने उद्देश्यले अन्तरसंवाद तथा सामूहिक सहभोज कार्यक्रम आयोजना गरेको छ। नगरपालिकाको दलित हेल्प डेस्कद्वारा आयोजित यस विशेष कार्यक्रममा जनप्...
पुरा समाचार पढ्नुहोस