‘जीबी राई कहिले पक्राउ पर्छन् ?’ संसद्‌को प्रश्नमा प्रम बालेन मौन

3 days ago 30
काठमाडौँ । सहकारी ठगी प्रकरणका मुख्य आरोपी एवं फरार रहेका गितेन्द्रबाबु (जिबी) राई कहिले पक्राउ पर्छन् भनी सोधिएको प्रश्नमा प्रधानमन्त्री बालेन शाहले कुनै ठोस उत्तर दिएनन्। प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका आकस्मिक प्रश्नहरूको जवाफ दिने क्रममा प्...
पुरा समाचार पढ्नुहोस