जीवनरक्षक औषधिको अभाव न्यूनीकरण गर्न न्यूनतम मौज्दात व्यवस्था लागू गर्ने तयारी

4 days ago 103
काठमाडौँ । बजारमा बेलाबेलामा देखिने अत्यावश्यक औषधिको अभावलाई नियन्त्रण गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौज्दात (मिनिमम स्टक) कायम गर्ने व्यवस्था लागू गर्ने तयारी थालेको छ। विभागका अनुसार विशेष गरी क्यान्सर उपचारमा प्रयोग हुने औषधि, दुर्लभ रोगका औ...
पुरा समाचार पढ्नुहोस