जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ

2 weeks ago 121
काठमाडौं । जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ परेकाे छ । रत्ननगर नगरपालिका-१६ भद्रकालीस्थित बङ्गुर फर्ममा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-१६ बस्ने ६० वर्षीय हरी थापा मगर समेत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रह...
पुरा समाचार पढ्नुहोस