जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

3 weeks ago 56
मोरङ । विराटनगर महानगरपालिका-११ जनपथटोल बस्ने महेश अग्रवालको घरमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही महानगरपालिका-९ बस्ने १९ वर्षीय राधे कामत सहित १२ जनालाई गए राति जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्रा...
पुरा समाचार पढ्नुहोस