काठमाडौँ । जेन जेड आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदी म्याग्दीबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, पक्राउ पर्नेमा जिल्ला सप्तरी खड्क नगरपालिका वडा नं. १० डङ्ग्राही स्थायी वतन भएका ५४ वर्षीय विश्वनाथ भगत रहे...