काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित दुईदिने ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलन’लाई सम्बोधन गर्दै उनले पूर...