झापाको मेचीनगरमा आगलागी, घर र गोठ जलेर १६ लाख बराबरको क्षति
4 days ago
153
झापा : झापाको मेचीनगर नगरपालिका–३ भावना चोकमा आगलागी हुँदा एक घर र त्यससँगै जोडिएको गोठ जलेर करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आज बिहान राति करिब १ बजे पूर्ण चन्द्र रिजालको इँटा र काठबाट