झापामा फूल टिप्न निस्किएकी महिलालाई हात्तीले मार्यो, श्रीमान् पनि १५ वर्षअघि पाहुना जाँदा इनारमा खसेर बितेका थिए
3 weeks ago
145
झापा : मेचीनगर–४ बाहुनडाँगीकी ६२ वर्षीया पद्मा पौडेल आइतबार बिहान सधैंझैं पूजा गर्ने तयारीमा थिइन्।
नुहाएर भगवानलाई चढाउन फूल टिप्न घरबाट बाहिर निस्किएकी उनी केही मिनेटमै जंगली हात्तीको आक्रमणमा परिन्। बिहान करिब ४ः५५ बजे भएको उक्त