झापामा साइकल सहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला

3 days ago 146

झापा । झापाको हल्दीबारी गाउँपालिका–२ कलाधर बस्तीस्थित हल्दीबारी–बिर्तामोड भित्री पक्की सडकछेउको जोतिएको खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

स्थानीयले बिहीबार बिहान करिब ५ः२० बजे साइकलसहित अनुहार हिलोमा गाडिएको अवस्थामा शव देखेपछि प्...

पुरा समाचार पढ्नुहोस